ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक सुरु, राष्ट्रपतिको कदम पनि एजेन्डा

सत्ता गठबन्धनको बैठक सुरु, राष्ट्रपतिको कदम पनि एजेन्डा

नेपालखबर
असोज ५, २०७९ बुधबार ८:५४, काठमाडौँ

सत्ता गठबन्धनको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय गठबन्धनका शीर्ष नेताबीच केही बेरअघिबाट छलफल सुरु भएको हो।

बैठकमा राष्ट्रपतिले प्रमाणीकरण नगरी मिति गुजारेको नागरिकता विधेयक लगायत पाँच दलबीच  प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल हुने एक नेताले जानकारी दिए। 

‘हामी भर्खर छलफलमा जुटेका छौँ, राष्ट्रिय परिस्थिति, लगायतबारे अवश्य कुरा हुन्छ’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .