प्रतिनिधि सभाको कार्यकाल आज (शनिबार) मध्यराति सकिँदै छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो।
‘संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने क्याबिनेटले निर्णय गर्यो’, एक मन्त्रीले नेपालखबरसँग भने।
27
Shares

प्रतिक्रिया