नागरिकता संशोधन विधेयकको विरुद्धमा आन्दोलन चर्किंदै गएपछि भारतका उत्तरपूर्वी राज्यहरुमा सेना परिचालन गरिएको छ। त्रिपुरा र असम राज्यमा सेना परिचालन गरिएको छ।
असमको राजधानी गुवाहटीमा अगामी आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी समकक्षी सिन्जो आबेलाई स्वागत गर्ने कार्यक्रम छ। तर बुधबार दुई प्रधानमन्त्रीको तस्बिर अंकित बिलबोर्ड जलाइएको छ।
असमका मुख्यमन्त्री सर्वानन्द सोनवल तेजपुरबाट आउँदै गर्दा गुवाहटी विमानस्थलमै घण्टौँसम्म रोकिएका छन्।
A temporary stage and a billiboard meant for Modi-Abe meet burnt down by protestors in Guwahati, #Assam. Massive clashes underway. #CitizenshipAmmendmentBill2019 pic.twitter.com/rhpMwHbNva
— Ahmer Khan (@ahmermkhan) December 11, 2019
3
Shares
प्रतिक्रिया