राजनीति


मोरङ ६ ‘क’ बाट प्रचण्डका ज्वाइँसहित तीनजनाको नाम सिफारिस

मोरङ ६ ‘क’ बाट प्रचण्डका ज्वाइँसहित तीनजनाको नाम सिफारिस

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १७:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका तीनजनाको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्र मोरङ ६ ‘क’ समितिले आगामी मंसिर ४ गते हुने प्रदेशसभा चुनावका लागि प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यसहित तीनजनाको नाम सिफारिस गरेको हो। 

प्रदेशसभाका लागि प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य, प्रभात घिमिरे 'विनोद' र दुष्यन्त भट्टराईको नाम सिफारिस भएको हो।
 भएको माओवादी केन्द्रले जनाएको छ ।

क्षेत्रीय कमिटीको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य हेम कार्कीको नाम सिफारिस गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .