त्रिभुवन विश्वविद्यालय परिसरमा ६ दिनदेखि अनशनरत अनेरास्ववियूका नेता र विश्वविद्यालयबीच सहमति भएको छ।
त्रिवि वार्ता समिति र अनेरास्ववियूबीच सोमबार अपरान्ह ११ बुँदे सहमति भएसँगै अनशन तोडिएको हो।
त्रिविका उपकूलपति प्राडा धर्मकान्त बास्कोटाको रोहवरमा त्रिवि पदाधिकारीसँग अखिलकाे वार्ता समितिले सहमति गरेकाे हाे।
अनशनरत विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि त्रिवि प्रशासन माग पूरा गर्न तयार भएको थियाे।
अनशनरत अध्यक्ष पराजुली र उपाध्यक्ष माधव पन्तको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पतालको आइसीयुमा भर्ना गरि उपचार गरिएको थियो।
यस्तो छ, सहमति
54
Shares
प्रतिक्रिया