सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न सोमबार बिहान ११ बजे तय गरेको संसद बैठक स्थगित भएको छ।
बजेटका विषयमा उत्पन्न विवाद समाधान सहमति नजुटे पछि बैठक आइतबार दिउँसो ३ बजेका लागि सारिएको संसद सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले असार १ गते संसदमा प्रस्तुत गरेको बजेटमा सत्तारुढ दलकै सांसदको असन्तुष्टिले बजेटमाथि छलफल अगाडि बढ्न सकेको छैन ।
18
Shares
प्रतिक्रिया