नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई 'नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान'को प्रमुखमा मनोनयन गरेका छन्।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (क) बमोजिमदेउवालेपा खड्कालाई विधानको धारा ३६ र नियमावली २०७६ को नियम ३३ बमोजिम खड्कालाई प्रतिष्ठान प्रमुखमा मनोनित गरेका हुन्।
21
Shares
प्रतिक्रिया