राजनीति


सामुदायिक विद्यालयमा १२ कक्षा अध्ययनरत छात्रालाई ल्यापटप

सामुदायिक विद्यालयमा १२ कक्षा अध्ययनरत छात्रालाई ल्यापटप

शैलेन्द्र महतो
असार १ , जनकपुरधाम

मधेश सरकारले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत्त छात्राहरुलाई ल्यापटप वितरण गर्ने भएको छ। 

कक्षा १२ मा अध्ययनरत छात्रालाई प्रविधिमा पहुँच पुर्याउन  एक एक थान ल्यापटप वितरण गर्ने अर्थमन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन्। 

ल्यापटप वितरण गर्नको लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए।

असार १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.