सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ। जनमत पार्टीबाट प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी छन्। जनमत पार्टी पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी भएको हो। प्रकाशित: बैशाख ११, २०७९ आइतबार १३:५६ | April 24, 2022 207 Shares
प्रतिक्रिया