संसदमा आइतवार महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वतः निलम्बित भएका छन्।
लामो समयदेखि विवादमा परेका जबरा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश हुने भएका छन्।
जबराविरुद्ध आन्दोलनको नेतृत्व गरेका कार्कीको हातमा अब सर्वोच्चको बागडोर पुग्न लागेको हो।
कार्कीको काँधमा अब संवैधानिक परिषद, न्याय सेवा आयोग र न्यायपरिषदको पनि कामु अध्यक्षको जिम्मेवारी आएको छ।
165
Shares
प्रतिक्रिया