प्रदेश नम्बर १ को सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई निकाय खारेज गर्ने निर्णय गरेको हो।
अघिल्लो सरकारले कार्यकर्ता भर्तीकेन्द्र बनाएको भन्दै विपक्षीमा रहेका बेला गठबन्धनले विरोध गरिरहेको थियो।
दुवै निकाय खारेज गर्न प्रदेश सरकारले प्रतिस्थापन नियमावली ल्याएको हो।
बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ खारेज गर्ने नियमावलीलाई स्वीकृत गरेको हो।
30
Shares
प्रतिक्रिया