सत्तारुढ नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई ह्रदयघात भएकाे छ। मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालकाे आईसीयूमा भर्ना भएका सुवेदीका नर्भिकमा मेजर हार्टअट्याक अप्रेशन गरिएकाे छ।
राष्ट्रिय युवासंघका संयाेजक रामप्रसाद सापकाेटा 'दिपशिखा' का अनुसार साेमबार उनकाे नर्भिकमा अप्रेशन गरिएकाे हाे।
आज बिहान दाङ जान हिँडेका नेता सुवेदी थानकाेट पुगेपछि गाडीमै बेहाेस भएका थिए। त्यहाँबाट फर्काएर उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएकाे थियाे।

प्रतिक्रिया