सत्तारुढ नेकपाका नेता झक्कुप्रसाद सुवेदीकाे साेमबार मेजर हार्टअट्याक अप्रेशन गरिएकाे छ।
नेकपाका युवानेता रामप्रसाद सापकाेटा दिपशिखाका अनुसार उनकाे नर्भिक अस्पतालमा अप्रेशन गरिएकाे हाे। नेता सुवेदीलाई अहिले आईसीयूमा राखिएकाे छ।
आज बिहान दाङ जान हिँडेका सुवेदी बिसञ्चाे भएपछि थानकाेटबाट फर्किएका थिए। उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएकाे थियाे।

प्रतिक्रिया