राजनीति


सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध वकिलहरुको धर्ना

सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध वकिलहरुको धर्ना

नेपाल बार एसोसिएनको प्रांगणमा आइतबार बिहान कालोपट्टि बाँधेर धर्ना सुरु गर्दै अधिवक्ताहरू।


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १०:२३, काठमाडौँ

पदीय जिम्मेवारीका क्रममा विभिन्न आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज आइतबार चरणबद्ध आन्दोलन थालेकाे छ। 

प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम सुरु गरेकाे हाे। 

यसअन्तर्गत वकिलहरूले कालाे पट्टी बाँधेर धर्ना सुरु गरेका छन्।  

थप विवरण : ​प्रधानन्यायाधीशविरुद्ध आजदेखि नेपाल बारको चरणबद्ध आन्दोलन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .