ad ad

राजनीति


गठनको ८८ दिनपछि सरकारले पूर्णता पायो, यी हुन् मन्त्रिपरिषद् सदस्य (सूचीसहित)

गठनको ८८ दिनपछि सरकारले पूर्णता पायो, यी हुन् मन्त्रिपरिषद् सदस्य (सूचीसहित)

नेपालखबर
असोज २२, २०७८ शुक्रबार १५:४३, काठमाडौँ

गठन भएको ८८ दिनपछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको छ।

पाँच दलीय गठबन्धनले लामो रस्साकस्सीपछि सरकारलाई पूर्णता दिएको हो। जसअनुसार शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थपिएका छन्।

यससँगै देउवा क्याबिनेटले पनि पूर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए।

त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ थपिएका थिए। पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका थिए।

पाँच दलीय गठबन्धनमा अनेक विवादबीच सरकारले बल्ल पूर्णता पाएको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .