राजनीति


सिटौलाले बोलाएको बैठकमा गगन थापा अनुपस्थित

सिटौलाले बोलाएको बैठकमा गगन थापा अनुपस्थित

नेपालखबर
असोज २०, २०७८ बुधबार १६:५३, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जारी अधिवेशन बारे छलफल गर्न बोलाएको आफ्नाे समूहको बैठकमा गगन थापा उपस्थित भएनन्।

सिटौला समूहको बैठकमा गगन थापालाई पनि बोलाइएपनि बैठक चलिरहँदा थापा भने अर्को भेटघाटमा ब्यस्त थिए। 

चाक्सीबारीमा प्रकाशमान सिंह, सांसद राजनकुमार केसी, संविधानसभा सदस्य दिपक कुइकेल, कांग्रेस काठमाडाैंका सभापति कृष्ण सबुज बानियाँसँग गगनको छलफल भएको बताइएको छ।

बैठकमा जारी अधिवेशन, अधिवेशनमा गरिएको गठजोडले पुगेको फाइदा, अबका दिनमा हुने माथिल्लो तहका अधिवेशनमा अपनाउने रणनीति बारे छलफल भएको चाक्सीबारी स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .