भारतका उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज यहाँ भेटवार्ता भएको छ।यहाँ भइरहेको असंलग्न राष्ट्रहरुको १८ औँ शिखर सम्मेलनका क्रममा उहरुबीच सो भेटघाट भएको जनाइएको छ। रासस प्रकाशित: कात्तिक ८, २०७६ शुक्रबार १५:२२
प्रतिक्रिया