परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन्।
अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भएर उनी आज बिहान काठमाडौं आइपुगेका हुन्।
डा. खड्का परराष्ट्रमन्त्री पदको शपथ खाएकै दिन असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए।
39
Shares

प्रतिक्रिया