शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ।
मन्त्रिमण्डलमा जाने अन्य नाम टुंग्याउन बाँकी रहेकोले अहिले भुसाललाई मात्र सरकारमा पठाउन लागेको हो। यद्यपी अहिले पनि प्रचण्ड निवासमा मन्त्रीको नामबारे छलफल चलिरहेको छ।
शपथ साँझ ६ बजे राखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले ४ बजे प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन।
27
Shares

प्रतिक्रिया