राजनीति


सर्वोच्च अदालतको फैसलाप्रति शंकर पोखरेलको टिप्पणीः  अब देश ठूलो दुष्चक्रमा फस्यो!

सर्वोच्च अदालतको फैसलाप्रति शंकर पोखरेलको टिप्पणीः  अब देश ठूलो दुष्चक्रमा फस्यो!

नेपालखबर
असार २८, २०७८ सोमबार १४:५,

नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वाेच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमा गम्भीर आघात पुगको दाबी गरेका छन्। 

योसँगै अब देश र जनता अस्थिरताको लामो दुष्चक्रममा फसेको उनको भनाइ छ। 

सोमबार अदालतको आदेश सार्वजनिक हुनासाथ ओलीपक्षीय एमाले नेता पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुष्चक्र बेहोर्नुपर्ने भो।’

यो पनिसर्वाेच्च अदालतको आदेश आउनासाथ जनार्दन शर्माले भने: प्रतिगमन परास्त भो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad