ad ad

राजनीति


सर्वाेच्च अदालतको आदेश आउनासाथ जनार्दन शर्माले भने: प्रतिगमन परास्त भो

सर्वाेच्च अदालतको आदेश आउनासाथ जनार्दन शर्माले भने: प्रतिगमन परास्त भो

नेपालखबर
असार २८, २०७८ सोमबार १३:४३,

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै प्रतिगमनको हार भएको टिप्पणी नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरेका छन्। 

सोमबार अदालतको निर्णय सार्वजनिक हुनासाथ पूर्वमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमन परास्त भो।’

यो पनिदेउवालाई प्रधानमन्त्री बनाउन परमादेश, प्रतिनिधि सभा पुनर्स्थापना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .