दुर्गन्ध र फोहोरको पर्याय मानिने बागमती नदी किनारका करिडोरहरू लोभलाग्दा देखिन थालेका छन्। वसन्त यायम सुरु भएसँगै बागमती नदी किनारमा ढकमक्क फूल फुलेका छन्।
करिडोरका किनारमा थपिएको हरियालीले शोभा बढाएको छ। त्यसमाथि ‘बगनबेली’ फूलहरू गुलाबी, सेतो र पहेंलो रङ्गमा ढकमक्क भएका छन्। नदी किनारैकिनार बनाइएका रातो रेलिङ र इँट्टाका पर्खालमा लत्रिएका फूलले बाटो हिँड्ने यात्रुको मन लोभ्याउने गरेको छ।














147
Shares

प्रतिक्रिया