नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो। यस कार्यक्रममार्फत केन्द्रीय प्रतिनिधिलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भुमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा सुरु भएको अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेल लगायतका नेताले सहभागी रहेका छन्।
45
Shares

प्रतिक्रिया