पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्र समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पुगेका छन्।
प्रसाईंको नेतृत्वमा राजतन्त्र समर्थकको विमानस्थल प्रवेशद्वारमा भीड लागेको छ। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि उनीहरू विमानस्थल प्रवेशद्वारमा पुगेका छन्।














60
Shares

प्रतिक्रिया