संसद्को बजेट अधिवेशन शुक्रबारबाट सु्रु भएको छ। कोरोना संक्रमणको जोखिमका कारण विशेष सावधानीका साथ सञ्चालन गरिएको सो बैठकमा सांसदहरुको प्रवेशमा समेत उच्चसतर्कता अपनाइएको थियो। सांसदहरु सभाकक्षमा प्रवेश गर्नुअघिका तस्बिरहरुः प्रकाशित: बैशाख २६, २०७७ शुक्रबार ११:५६ 3 Shares
प्रतिक्रिया