ad ad

कारोबार


सेयर बजार दिनको २ घण्टा सुचारु हुने

सेयर बजार दिनको २ घण्टा सुचारु हुने

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १२:५,

 धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट, बैंक, ब्रोकर कम्पनीको छलफलले दिनको २ घण्टा सेयर बजार खुल्ला गर्ने निर्णय गरेको हो।

आइतबारदेखि दिनको ११ बजेदेखि १ बजेसम्म दोस्रो बजारको कारोबार खुल्ला गर्ने भएको हो।

सेयर बजार ३ प्रतिशत भन्दा उतार चढाव हुन नदिने ब्यवस्था समेत हुने भएको छ। धितोपत्र बोर्डका अनुसार अघिल्लो दिनको अन्तिम मूल्यको प्रतिशतसम्म परिर्वतन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिर्वतन हुन सक्ने व्यवस्था गरी समग्र दिनको ३ प्रतिशत भन्दा बढी परिर्वतन हुन नदिने व्यवस्था गर्ने निर्णय भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .