जिल्ला प्रशासन कार्यालय काठामाडौंमा स्यानिटाइजिङ बुथ जडान गरिएको छ। मारवाडी युवा मञ्च नेपालले प्रशासन कार्यालयलाई बुथ हस्तान्तरण गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई स्यानिटाइज विसंक्रमित गरेर प्रवेश गराउने उद्देश्यले सो बुथ स्थापना गरिएको मारवाडी युवा मञ्चले जनाएको छ।
स्यानिटाइजिङ बुथको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबार शुभारम्भ गरे।

प्रतिक्रिया