सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेर सुनाइरहेका छन्। प्रकाशित: बैशाख १९, २०८२ शुक्रबार १६:१९
प्रतिक्रिया