तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू बिहीबार रक्तदान कार्यक्रममा सहभागी भएका छन्।
शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३ दिनदेखि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरू आज काठमाडौँको बिजुलीबजारमा रक्तदानमा सहभागी भएका हुन्।
रक्तदान कार्यक्रम नेपाल शिक्षक महासङ्घले आयोजना गरेको हो। जसको नेतृत्वमा शिक्षकहरूमा आन्दोलनमा होमिएका हुन्।
हेर्नुस् तस्बिर-












327
Shares

प्रतिक्रिया