आज (पुस २७) ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि बिहान सिंहदरबारको मूलगेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटस्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।
हेर्नुहोस् तस्बिर-










75
Shares

प्रतिक्रिया