नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भरिभराउ दर्शकमाझ त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न भएको छ।
जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै उपाधि चुमेको हो।
लिग चरण र क्वालिफायरमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर एनपीएलको पहिलो च्याम्पियन बन्यो।
एनपीएलले हरेक खेलमा दर्शकको भरपूर साथ पायो।
हेर्नुहोस् फाइनल खेलको ड्रोन भ्यु


120
Shares

प्रतिक्रिया