जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि कब्जा गरेको छ।
रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको बलियो चुनौती जनकपुरले ४ बलअगावै ५ विकेट क्षतिमा पन्छायो।
२०औँ ओभरको दोस्रो बलमा मयन यादवले २ रन लिएसँगै जनकपुरका खेलाडीले विजयोत्सव मनाए।
तस्बिरमा हेर्नुहोस्






















183
Shares

प्रतिक्रिया