आज कुकुर तिहार। यस अवसरमा काठमाडौँको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।
आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा दिने चलन छ।
सोही अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको हो।
यस क्रममा कुकुरहरूलाई विभिन्न कला प्रदर्शन गर्न लगाइएको थियो।
यस्तै उत्कृष्ट कुकुरहरूलाई पुरस्कार पनि प्रदान गरिएको थियो।
केही तस्बिर










78
Shares

प्रतिक्रिया