काठमाडौँ उपत्यकाको वास्तविक सुन्दरता वसन्त ऋतुमै देख्न पाइन्छ। जाडो सकिएसँगै ढपक्कै ढाक्ने प्रदुषण मत्थर हुँदै गएको छ। मानिसहरुले बाक्ला लुगा थन्क्याउँदै गर्दा बोटबिरुवाले पनि पालुवा फेरेका छन्।
सडक किनार फूलले ढाकिन थालेका छन्। लाग्छ, सहर फूलको मादकतामा भुल्न थालेको छ।
हेर्नुहोस् राजधानीमा सुरु भएको वसन्त बहारका केही झलक :













294
Shares

प्रतिक्रिया