फोटोफिचर


सीता दाहालको पार्थिव शरीर नर्भिकबाट पेरिसडाँडातर्फ (तस्बिरहरू)


सरोज नेपाल
असार २७, २०८० बुधबार ११:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको छ।

नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएपछि उनको शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको हो।

सीताको निधन भएपछि नर्भिक पुगेका प्रधानमन्त्री प्रचण्ड भावविह्वल भएका थिए। त्यस्तै छोरीहरु रेनु र गंगा पनि शोकमग्न देखिएका छन्।

नर्भिकमा कयौँ शीर्ष नेता र शुभेच्छुकहरु पुगेका थिए। नर्भिकबाट निकालिएको पार्थिव शरीर अहिले पेरिसडाँडामा राखेपछि आर्यघाटमा लगिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .