फोटोफिचर


बालाजुको सडकमै ढुवानीका साधन तेर्स्याएर आन्दोलन (तस्बिरहरू)


सरोज बैजु
असार १४, २०८० बिहिबार १८:४०, काठमाडौँ

ढुवानीसम्बद्ध यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। सरकारसँग विभिन्न माग राख्दै उनीहरु आन्दोलित भएका हुन्।

स्वदेशमै गरिखान पाउनुपर्ने, बैंकको व्याजमा सहुलियत र ऋण तिर्ने समय एक वर्ष थप्नुपर्ने, ट्राफिक आतंक बन्द गर्नुपर्नेसहितका माग राखेर उनीहरु आन्दोलित भएका हुन्।

उनीहरुले बालाजुको सडकमै ढुवानीका साधन तेर्स्याएर यातायात नै अवरुद्ध गरिदिए।

त्यसपछि ट्राफिक प्रहरी र जनपथ प्रहरीसहितको टोलीले सडकबाट साधन हटाएको थियो।

बिहीबारदेखि यात्रुबाहक ट्याक्सीले पनि आन्दोलन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .