ad ad

फोटोफिचर


आकासमा देखिएको खुर्पे चन्द्रमा (तस्बिरहरु)*


सरोज बैजु
चैत १०, २०७९ शुक्रबार १९:३९, काठमाडौँ

शुक्रबार साँझ नेपालको आकासमाथि खुर्पे अर्थात चहकिलो अर्धचन्द्रमा देखियो।

अन्य बेला भन्दा फरक के थियो भने चन्द्रमासँगै शुक्र ग्रह पनि देखिएको थियो।

चन्द्रमासँगै चहकिलो शुक्र देखिएपछि धेरैले त्यसलाई चासोपूर्वक हेरेका छन्। 

सामाजिक सञ्जालमा आएका तस्बिरका क्याप्सनमा फरक फरक रोचक कुरा लेखिएको पाइएको छ।

कसैले यसलाई चन्द्रमाको पुच्छर भनेका छन् त कसैले लोभलाग्दो दृश्य भन्दै वर्णन गरेका छन्।

(*यसअघि शुक्र ग्रह हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ: सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .