फोटोफिचर


अन्तर्राष्ट्रिय बाल अधिकार दिवसमा रमाउँदै बालबालिका (फोटोफिचर)


स्नेहा केसी
मंसिर ४, २०७६ बुधबार १४:१३,

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा देशब्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

सोही अवसरमा बुधबार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बालबालिकाहरु आफ्ना भिन्न प्रतिभासहित सहभागी भए।

युनिसेफ नेपालले पाटन दरबार स्क्वायरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले चित्रकला, फोटो, व्यंग्य चित्र, चलचित्र आदीको प्रदर्शन तथा खेल र कलाकोसमेत प्रदर्शनी गरेका थिए।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको नारा ‘प्रत्येक बालबालिकालाई हरेक अधिकार’ तय गरिएको छ।

DB9A1767.jpg

DB9A1771.jpg

DB9A1773.jpgDB9A1776.jpgDB9A1780.jpg

DB9A1793.jpgDB9A1827.jpg

DB9A1825.jpg

DB9A1819.jpg

DB9A1814.jpg

DB9A1811.jpg

DB9A1805.jpg

DB9A1795.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .