निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय रुपैयाँमै हवाई सेवा प्रदान गर्ने भएको छ।
कम्पनीले चाडपर्वलाई लक्ष्य गरी असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ। यो खबर आजको गोरखापत्रले छापेको छ।
कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र लिएर बाँकी हवाई भाडा तथा इन्धन शुल्क छुट हुने छ।
प्रतिक्रिया