माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्तिमा यो वर्ष १६ अबै डलर थपिएको छ।
यो वर्ष मात्रै ३५ अर्ब डलर परोपकारी कामलाई दान गर्दा पनि उनको सम्पत्तिमा वृद्धि भएको ब्लुमबर्गले जनाएको छ।
हाल उनको सम्पत्ति १ सय ६ अर्ब डलर छ। यो खबर आजको कारोबारमा छापिएको छ।
यो सम्पत्तिसहित उनी अमेजनका जेफ बेजोसपछि विश्वकै दोस्रो धनी व्यक्ति भएका छन्।
प्रतिक्रिया