ad ad

छापा खबर


नेपाल-भारत सीमास्तम्भ अवलोकन अब स्याटेलाइटबाट

नेपाल-भारत सीमास्तम्भ अवलोकन अब स्याटेलाइटबाट

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १:२१,

अब सीमास्तम्भको अवलोकन र सीमांकन भूउपग्रहबाट गरिने भएको छ। देहरादुनमा हालै बसेको नेपाल-भारत संयुक्त सीमा कार्यदल बैठकले नयाँ प्रविधि प्रयोग गरी सीमा रेखा कोर्ने निर्णय गरेपछि स्याटेलाइटमार्फत अवलोकन र सीमांकनका काम अघि बढ्ने भएको हो।

बैठकले नेपाल–भारत बीचको खुला सीमामा ८ हजार ७ सय ५३ सीमास्तम्भ बनाउने पनि गरेको छ। यो खबर आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन्।

यसमा सुस्ता र कालापानी क्षेत्र समावेश छैन। यी दुवै ठाउँमा नेपाली भूभाग भारतीय अतिक्रमणमा परेको नेपाली पक्षको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .