गायक उदितनारायण झाले हालसम्म नेपाली तथा हिन्दीबाहेक भोजुरी, तेलुगू, तमिल, कन्नड, उडिया, बंगालीसहित ३५ भाषाका गीत गाइसकेका छन्।
हालमै मात्र उनले नेवारी भाषामा सममेत गीत गाएर आफ्नो गीतको भाषाको संख्या ३६ पु-याएका छन्।
नेपाल भाषाको ‘छंगु जिगु माया रतन’ का लागि उदित तथा उनकी धर्मपत्नी गायिका दीपा झाको स्वरमा चलचित्रको शीर्षक गीत रेकर्ड गरिएको छ।यो खबर भदौ २७ को साप्ताहिकमा छापिएको छ।
निर्देशक तुलाधरका अुनसार उदितले ३६ वटा भाषामा गीत रेकर्ड गराएको विषयलाई गिनिज बुकमै दताए गराउने इच्छा राखेका छन्।
3
Shares

प्रतिक्रिया