नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन्।
अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन। डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भनाए भएका हुन्। यो खबर आजको कान्तिपुरमा अतुल मिश्र र फातिमा बानुले लेखेका हुन्।
उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन। घरैमा उनीसहित रुइत परिवारका तीन जनलाई डेंगु संक्रमण भएको हो।

प्रतिक्रिया