छापा खबर


बैँकको साइबर सुरक्षा नाजुक, सर्वसाधारणको रकम असुरक्षित

बैँकको साइबर सुरक्षा नाजुक, सर्वसाधारणको रकम असुरक्षित

नेपालखबर
भदौ १६, २०७६ सोमबार ०:१०,

सुरक्षाको दृष्टिले मुलुकको बैँकिङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्यांकअनुसार बैँक तथा वित्तिय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अबस्थामा छन्।

यो खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैँकिङ प्रणाली बलियो बनाउनुपर्ने आबश्यकता औँल्याइएको छ।

नक्कली एटीएम कार्ड प्रयोग गरेर चिनियाँ नागरिकले शनिबार झण्डै साढे ३ करोड रुपैयाँ चोरी गरे पनि सर्वसाधारणको रुपैयाँ सुरक्षित रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad