छापा खबर


माधव नेपाललाई प्रश्न : पार्टीमा यत्रो मनमुटाव छ, अब तपाईं कसरी अगाडि बढ्नुहुन्छ?

माधव नेपाललाई प्रश्न : पार्टीमा यत्रो मनमुटाव छ, अब तपाईं कसरी अगाडि बढ्नुहुन्छ?

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार २:४६,

पछिल्लो समय नेकपाका वरिष्ठ नेता पार्टीमा एक्लिँदै गएका छन्।

खासगरी प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी ओलीसँग उनको मनमुटाव बढ्दै गएको छ।

यसै विषयमा रामकृष्ण अधिकारीले नेता नेपालसँग गरेको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ। त्यसको एक अंश : 
पार्टीमा यत्रो मनमुटाव देखिन थालेको छ, अब तपाईं कसरी जानुहुन्छ?
सहमतिबाटै जानुपर्छ। छलफलबाट मिलाएरै अगाडि लैजानुपर्छ। पार्टीमा छलफल, बहस त भई नै रहन्छन् नि ! आज मात्र होइन, मेरो अनुभव भन्नुहुन्छ भने २०३१ सालदेखि विवाद हुँदै आएको छ। त्यस्ता विवाद तपाईंहरूका निम्ति नयाँ लाग्न सक्छ। मैले ४६ वर्षदेखि नै बेहोर्दै आएको छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad