छापा खबर


सडक-२ को अफर आउँदा खुसीले ५ मिनेटसम्म उफ्रिइन् आलिया

सडक-२ को अफर आउँदा खुसीले ५ मिनेटसम्म उफ्रिइन् आलिया

नेपालखबर
भदौ २, २०७६ सोमबार १:१०,

आलिया भट्ट अहिले सडक २ को सुटिङमा व्यस्त छिन्।

यसपछि उनी सञ्जयलीलला भन्सालीको इन्साअल्लाह र करण जौहरको तख्तमा व्यस्त हुनेछिन्।

व्यस्त आलियाले सडक २ को अफर आउँदा आफू खुसीले उफ्रिएको अनुभव सुनाएकी छन्। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

‘मलाई याद छ कि म खुसीले उफ्रिएकी थिएँ, म मुम्बईबाट बाहिर थिएँ। अचानक मलाई कल आएको थियो कि म फिल्ममा मलाई लिइएको छ,’ उनले भनिन्, ‘म खुसीले पाँच मिनेटसम्म उफ्रिरहें। म खुब उत्साहित थिएँ र सुटिङ पनि राम्रै चल्दै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad