ad ad

छापा खबर


अब कर्मचारीले कार्यालय समयमा बाहिर निस्कन नपाउने

अब कर्मचारीले कार्यालय समयमा बाहिर निस्कन नपाउने

नेपालखबर
साउन २७, २०७६ सोमबार ०:३७,

सरकार कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ।

कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राही मर्कामा परेको र चाँडै हुने काम गर्न दुई/तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो। यो खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन्।

कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .