ad ad

छापा खबर


सरकारी अध्ययनकै निष्कर्ष : बजारमा मूल्यवृद्धि अस्वाभाविक

सरकारी अध्ययनकै निष्कर्ष : बजारमा मूल्यवृद्धि अस्वाभाविक

नेपालखबर
साउन २७, २०७६ सोमबार ०:४७,

बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ।

तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारण बजारमा अस्वाभाविक मूल्यवृद्धि भउको अध्ययनको निष्कर्ष छ।

बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन्। यो ख बर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन्।

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ।

हरियो तरकारीसँगै अन्य दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक रूपमा मूल्य बढेको अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .