‘लभर ब्वाईको इमेज भत्काउने प्रयासमा म असफल भएँ।
पहिलोपटक जस्तो फिल्ममा अभियन गर्यो, दर्शकले त्यसपछिका फिल्म पनि त्यस्तै रुचाउने रहेछन्।
आजको नयाँ पत्रिकामा अभिनेता आर्यन सिग्देल अगाडि भन्छन् :
डेब्यु फिल्म ‘किस्मत’देखि नै मायामा आधारित फिल्ममा काम गरें। त्यसमा रहने एक्सन या थ्रिलर सामग्री मायामै आधारित हुन्थे। दर्शकले पनि मलाई त्यसरी नै मनपराइ दिए। बालकदेखि वृद्धसम्मको भावना बुझ्न सक्ने भयो भने फिल्म बलियो हुन्छ।
3
Shares
प्रतिक्रिया