ad ad

छापा खबर


पानी समस्या कम गर्न सुरु गरिँदै ‘रिचार्ज काठमाडौं’ अभियान, एक घर एक इनार अनिवार्य

पानी समस्या कम गर्न सुरु गरिँदै ‘रिचार्ज काठमाडौं’ अभियान, एक घर एक इनार अनिवार्य

नेपालखबर
साउन २६, २०७६ आइतबार १:२२,

घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्ने भएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अभियान सुरु गर्न सरोकारवाला निकायसँग छलफल थालेको छ।

चालू आर्थिक वर्षबाटै अभियान सुरु गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

रिचार्ज काठमाडौं अभियान आकाशेपानीलाई इनारमार्फत जमिनमुनि पठाउने कार्यक्रम हो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

महानगरपालिकाले अभियानअन्तर्गत एक घर एक इनार कार्यक्रम लागू गर्न स्थानीयलाई सहयोग गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .